जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ता भएको घोषणा
बर्लिन, २३ साउन : जर्मनीको सर्वोच्च अदालतको नेतृत्वमा भर्ना हुने अपेक्षा गरिएकी एक प्राज्ञले आफ्नो उम्मेदवारीलाई लिएर उठेको विवादले सत्तारुढ गठबन्धनलाई झकझकाएपछि आफूले अब मनोनयनको माग नगर्ने शुक्रबार बताउनुभएको छ…
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ, २३ साउन : सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४००…
‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे
केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार…
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
काठमाडौँ, २३ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ ।…
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
काठमाडौँ, २३ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ…
रुस र भारतले पुटिन–मोदी वार्ताका लागि मिति तय गर्नेः मिडिया
मस्को, २३ साउन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको नयाँ वार्ताको समय निर्धारण गर्न मस्को र नयाँदिल्लीका लागि महत्त्वपूर्ण रहेको रूसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुलाई…
अमेरिकी कर विवादबीच पुटिन र भारतीय सुरक्षा प्रमुखबीच भेटवार्ता
मस्को, २३ साउन : वासिङ्टनले मस्कोको तेल खरिदमा कर वृद्धि गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…
पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन
चितवन, २३ साउन : शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास…
गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर
रसुवा, २३ साउन : गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको…
भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु
बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको…
लोकप्रिय
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३






