यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ३१ साउन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४०…
हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान
पाँचथर, ३१ साउन : यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज…
पाकिस्तानमा बाढी र पहिरोका कारण २२५ जनाको मृत्यु
वार्सा, ३१ साउन : पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा २२५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा…
अमेरिका–रुस शिखर वार्ताको पूर्वसन्ध्यामा विश्व बजारमा सुधार
लन्डन, ३० साउन : युक्रेन युद्ध अन्त्यको आशामा आज हुँदै गरेको ऐतिहासिक अमेरिका–रुस शिखर वार्ताको प्रतीक्षामा विश्व शेयर बजारमा सुधार देखिएको छ । संयुक्त राज्य अमेरिका (यूएस) का राष्ट्रपति डोनाल्ड…
चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा
भक्तपुर, ३० साउन : चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद…
रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने
काठमाडौँ, ३० साउन : कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार…
पाकिस्तानमा बाढी र पहिरोबाट १९९ जनाको मृत्यु
वार्सा, ३० साउन : पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा…
जनताको विकासप्रतिको चाहना मर्न दिइन्न : प्रधानमन्त्री
महोत्तरी, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताउनुभएको छ । आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आमजनताको…
अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता
काठमाडौँ, ३० साउन : ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी)बीच…
गोली हानेर चार लागुऔषध कारोबारी पक्राउ
नेपालगञ्ज, ३० साउन : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई…






