महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह
खलङ्गा (दार्चुला), २० साउन : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ…
कागतीले उचित बजार नपाउँदा मारमा किसान
झापा, २० साउन : धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ । आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको…
इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने
जेरुसेलम, २० साउन : इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार…
बबई नदीमा जलसतहले खतराको तह पार गर्यो
काठमाडौँ, २० साउन : बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ । विभागका अनुसार…
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
मध्यविन्दु (नवलपरासी), २० साउन : सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।…
बेपत्ता दाजु–बहिनी मृत फेला
पाँचथर, २० साउन : पाँच दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् । यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय…
व्यवसायी प्रसाई धरौटीमा रिहा
काठमाडौँ, २० साउनः पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको…
श्रीलङ्का : बदनाम प्रहरी प्रमुखको महाभियोगमा बहस गर्दै
कोलम्बो, २० साउन : श्रीलङ्काको संसद्ले मङ्गलबार दुर्व्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी प्रमुख देशबन्धु तेन्नाकोनलाई बर्खास्त गर्ने प्रस्तावमा बहस गरिरहेको छ । यो पहिलो पटक कुनै प्रहरी महानिरीक्षकले महाभियोगको…
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसङ्घीय सम्मेलन सुरु, प्रधानमन्त्री ओलीको सम्बोधन आजै
आवाजा (तुर्कमेनिस्तान), २० साउन : भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार…
सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस
काठमाडौँ, २० साउन : सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र…
लोकप्रिय
रोजगारी बढाउने गरी काम गछौँः मन्त्री घिसिङ
पुष २३, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
पुष १९, २०८२
साइकलमा रमाउँदै पर्यटक
पुष २१, २०८२
मन्त्री श्रेष्ठ-अनुगमन
पुष २१, २०८२
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पुष २१, २०८२






