दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

 भदौ ०५, २०८२

खलङ्गा (दार्चुला), ५ भदौ : दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान…

आलेखः अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?

 भदौ ०५, २०८२

विराटनगर, ५ भदौ : केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै…

म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक

 भदौ ०५, २०८२

म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ । सैन्य नेतृत्वले यसै…

नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु

 भदौ ०५, २०८२

काठमाडौँ, ५ भदौ : नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय…

फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

 भदौ ०५, २०८२

भोजपुर, ५ भदौ : फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् । सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 भदौ ०५, २०८२

काठमाडौँ, ५ भदौ : स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४…

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

 भदौ ०५, २०८२

तनहुँ, ५ भदौ : बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् । देवघाट–भतेरी खण्डमा भने निर्माण…

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

 भदौ ०५, २०८२

सिरहा, ५ भदौ : खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण…

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

 भदौ ०५, २०८२

खाँदबारी (सङ्खुवासभा), ५ भदौ : डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी…

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

 भदौ ०५, २०८२

नारायणगढ (चितवन), ५ भदौ : भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् । बाटुलीपोखरी…