नेप्से परिसूचक ३१ अङ्कले घट्यो
काठमाडौँ, १५ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड…
इन्द्रजात्राको लिङ्गो नगर प्रवेश
काठमाडौँ, १५ भदौ : इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार आज बिहान ९ः५२ बजे इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको…
पहिरोले पुरिएर एक जनाको मृत्यु
त्रिवेणी (रुकुम पश्चिम), १५ भदौ : जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया…
‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ’
काठमाडौँ १५ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते…
सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन
धरान (सुनसरी), १५ भदौ : सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने…
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
थियानजिन (चीन), १५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर…
गोलबजारमा खानेपानी आयोजना पूरा हुने चरणमा
सिरहा, १५ भदौ : गोलबजार नगरपालिका–३ चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ । ‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको…
अबका दश दिनमा मल पाइन्छ : कृषिमन्त्री
कृष्णनगर (कपिलवस्तु), १५ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताउनुभएको छ । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उहाँले कोलाकाताबाट…
खेलाडी रानाको उपचारमा आर्थिक अभाव
दमौली (तनहुँ), १५ भदौ : जिल्लाको देवघाटमा वाइसिएलद्वारा आयोजित फुटबल प्रतियोगितामा घाइते भएकी शुक्लागण्डकी नगरपालिका–१० की ममता रानाको उपचारका लागि रकम अभाव भएको छ फुटबल खेल्दा खुट्टा भाँचिएपछि चितवनस्थित देव…
श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण
फुुङ्लिङ (ताप्लेजुङ), १५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियानमार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ । ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






