ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

 भदौ १७, २०८२

ढोरपाटन (बागलुङ), १७ भदौ : एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन…

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

 भदौ १७, २०८२

म्याग्दी (बेनी), १७ भदौः जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका-२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका-६ जामुनाखर्क घर…

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

 भदौ १७, २०८२

धरान (सुनसरी), १७ भदौ : सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको…

महाकाली नदीको कटानले बस्ती जोखिममा

 भदौ १७, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १७ भदौः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको…

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

 भदौ १७, २०८२

गलकोट (बागलुङ), १७ भदौ : नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी…

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो, विद्युत् र सञ्चार सेवा अवरुद्ध

 भदौ १६, २०८२

सल्लेरी (सोलुखुम्बु), १६ भदौ : यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छ भने छ घरमा आंशिक क्षति पु-याएको छ । अविरल…

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

 भदौ १६, २०८२

काठमाडौँ, १६ भदौ : परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । प्रेस चौतारी नेपालले आज…

‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना

 भदौ १६, २०८२

काठमाडौँ, १६ भदौ : तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन…

प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

 भदौ १६, २०८२

थियानजिन (चीन), १६ भदौ : साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ…

इयूमा एप्पलले आइफोन १२ को रेडियो पावर घटाउने

 भदौ १६, २०८२

पेरिस, १६ भदौ : एप्पलले आफ्ना रेडियो ट्रान्समिटरको शक्ति घटाउनका लागि युरोपेली सङ्घ (इयू) भरीका आइफोन १२ ह्याण्डसेटमा सफ्टवेयर अपडेट गर्ने भएको छ । ‘आगामी हप्ताहरूमा’ इयूभरी सफ्टवेयर अपडेट गर्ने…