शून्य समयमा सांसदको ध्यानाकर्षण

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौँ : राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले बाढीपहिरोजन्य प्रकोप व्यवस्थापन, सडक दुर्घटना नियन्त्रण, मधेशमा सिँचाइ तथा खानेपानीको सङ्कट समाधानलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद घनश्याम…

प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अविरल वर्षाका कारण जाजरकोटमा भएको पहिरोबाट प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ…

सिन्धुलीमा सवारी दुर्घटना : एक युकको मृत्यु,अर्काको अवस्था गम्भीर

 भदौ १७, २०८२

कमलामाई (सिन्धुली) १७ भदौ : कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख…

प्से परिसूचक १९ अङ्कले घट्यो

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ । आज तीन सय २३ कम्पनीको एक…

सुडानको डार्फरमा भूस्खलन, १,००० भन्दा बढीको मृत्यु

 भदौ १७, २०८२

सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठूलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ…

नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभागले आज यहाँ…

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

 भदौ १७, २०८२

कर्णाली, १७ भदौ : लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ । आयोग स्थापनाको ७५औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा…

बाढीमा बगेर दुई युवकको मृत्यु

 भदौ १७, २०८२

रसुवा, १७ भदौ : दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको…

विधायन समितिबाट निजामती विधेयक पारित

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती सेवा विधेयक पारित भएको छ । सो समितिको आजको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको हो । पारित प्रतिवेदनलाई…

अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा…