चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै
काठमाडौँ, २३ भदौ : काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार…
मन्त्रिपरिषद बैठकमा जेनजी आन्दोलनबारे छलफल हुने
काठमाडौँ, भदौ २३ गते । आज साँझ ६ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषदको नियमित बैठकमा जेन जी पुस्ताको आन्दोलन बारेमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद बैठक नियमित भए पनि त्यसमा…
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ, २३ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको…
पोखरामा निषेधाज्ञा जारी
गण्डकी, २३ भदौ : जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले…
बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक
इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र युद्धविरामको प्रस्तावलाई लिएर पुनः वार्ताको संभावना देखिएको छ । इजरायलले हमासलाई वार्तामा सहभागी भएर बन्धकहरू मुक्त गर्न र हतियार त्याग्न आग्रह…
‘जेन जी’ को प्रदर्शन अराजक बनेपछि सेना परिचालन
काठमाडौँ, २३ भदौ : काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेन जी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित…
अवैध सञ्चालित ‘कन्सल्टेन्सी’लाई ठगीमा कार्वाहीको तयारी
काभ्रेपलाञ्चोक, २३ भदौ : जिल्लामा अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’ लाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कार्वाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैध रुपमा सञ्चालित…
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा फोटो प्रदर्शनी आयोजना
काठमाडौँ, २३ भदौ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई केन्द्रमा राखेर खिचिएका फोटोको प्रदर्शनी गरेको छ । समूहले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आजदेखि काठमाडौँको वसन्तपुरमा…
China home to over 5,000 AI companies
The number of Chinese artificial intelligence (AI) companies has surged from just over 1,400 to more than 5,000 in the past five years, according to data released by the Ministry…
राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक
काठमाडौँ, २३ भदौ : युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






