कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

 भदौ २४, २०८२

मुस्ताङ, २४ भदौ : नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान…

आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तरराष्ट्रियतर्फका आधा दर्जन विमान…

कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको…

दुर्गा पूजाअघि भारतलाई १२०० टन हिल्सा निर्यात गर्ने बङ्गलादेशको निर्णय

 भदौ २४, २०८२

ढाका, २४ भदौ : बङ्गलादेशले दुर्गा पूजाअघि भारतमा एक हजार दुई सय टन हिल्सा (स्थानीय रूपमा ‘इलिस’ भनिने) माछा निर्यात गर्न अनुमति दिने निर्णय गरेको छ । “सरकारले चालु वर्ष…

गाजा सहर खाली गर्न इजरायली सेनाको आग्रह

 भदौ २४, २०८२

तेल अभिव (इजरायल), २४ भदौ : इजरायली सेनाले उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाही अघि मङ्गलबार बिहान गाजा सहरलाई पूर्ण रूपमा खाली गर्न आग्रह गरेको छ । हालको लडाइँमा सहर…

संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ…

थाक्सिनलाई एक वर्ष जेल सजाय, अदालतको फैसला स्वीकार

 भदौ २४, २०८२

बैङ्कक, २४ भदौ : थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ । एक न्यायाधीशका अनुसार…

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो…

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा जारी

 भदौ २४, २०८२

काठमाडौँ, २४ भदौ : काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा…

ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यु

 भदौ २४, २०८२

ललितपुर, २४ भदौ : ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)…