जेनजी पुस्ता आन्दोलन : ३० जनाको मृत्यु, हजारभन्दा बढी घाइते

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका…

जेनजी आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज उनीहरूको मृत्यु…

म्याग्दीको गुर्जा र लमसुङमा रहेको ढोरपाटन सिकार आरक्षको रेञ्जपोष्टमा आगजनी

 भदौ २५, २०८२

म्याग्दी, २५ भदौ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र लमसुङमा रहेको ढोरपाटन सिकार आरक्षको रेञ्जपोष्टमा स्थानीयवासीले बुधबार तोडफोड र आगजनी गरेका छन् । ढोरपाटन सिकार आरक्षमा समेटिएका गुर्जा र लमसुङका…

संयम, संवाद र एकताका साथ समाधान पहिल्याऔँ : कांग्रेस महामन्त्रीद्वय

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिन राष्ट्रपतिले लिनुभएको पहलकदमीको स्वागत गर्नुभएको छ । उहाँहरुले आज संयुक्त…

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन…

एसएसबीद्वारा झुलाघाट नाकामा आवातजावतमा रोक

 भदौ २५, २०८२

बैतडी, २५ भदौ : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ । ‘जेन– जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा…

डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

 भदौ २५, २०८२

डडेल्धुरा, २५ भदौ : डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा…

कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता

 भदौ २५, २०८२

कञ्चनपुर, २५ भदौ : कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९…

अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित…

धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

 भदौ २५, २०८२

मलेखु (धादिङ), २५ भदौ : जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात…