नयाँ वर्ष सन् २०२६ सुरु
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको…
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडौँ, १७ पुसः विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत…
मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
समाचार समिति (रासस) मुस्ताङ, १७, पुसः धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना…
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
राष्ट्रिय समाचार समिति (रासस) ढोरपाटन (बागलुङ), १७ पुसः घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङको…
रवि, बालेन र कुलमानबिच एकता
काठमाडौँ, पुस १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज उहाँहरूबीच आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा…
राप्रपाले काठमाडौं – १ मा स्थानीय व्यक्तिलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने, शोभित उप्रेतीको नाममा एकमत
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का अगुवाहरुले आफूहरू मतदाता रहेको एक नम्बर क्षेत्रमा स्थानीय उम्मेद्वार चाहिने प्रष्ट पारेका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्दै…
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर…
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १२ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा…
सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १२ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताउनुभएको छ । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै…
निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १२ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






