जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
दमक, माघ ६ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने बताउनुभएको छ । …
मनोनयनपत्र दर्ता गर्नुहुँदै रास्वपाका वरिष्ठ नेता शाह
दमक (झापा),६ माघ: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मङ्गलबार झापाको दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुहुँदै ।…
काठमाडौं १ मा रवीन्द्र मिश्रको कमजोर प्रस्तुति, मनोनयनमा देखिएनन प्रभावशाली नेता
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई विवादकाबिच टिकट दिएपनि मनोनयन दर्तामै उनको अवस्था कमजोर देखिएको छ। मिश्र केही आफन्त र पार्टीका साधारण कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न…
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
नारायणगढ (चितवन), ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार चितवन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार रेनु…
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
काठमाडौँ, ६ माघः वन तथा वातावरण मन्त्रालयले ‘जीवन्त सगरमाथाः नेपालका पर्वतीय उत्पादनशीलता रणनीति’ सार्वजनिक गरेको छ । आज मन्त्रालयले संयुक्त राष्ट सङ्घ र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहकार्यमा…
काठमाडौं १ को विवादले काठमाडौंमा राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन । काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुबैजनाको…
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ, ३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।…
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
म्याग्दी, ३ माघः प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा,…
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
काठमाडौँ, ३ माघः आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत…
काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेका छन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






