मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

 असोज २४, २०८१

कञ्चनपुर, २४ असोज : शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार…

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

 असोज २४, २०८१

जलेश्वर (महोत्तरी), २४ असोज : प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ ।बडादशैँको आगमनसँगै…

छब्बिस वर्षपछि जगतिपुरबाट जाजरकोट दरबारमा फूलपाती

 असोज २४, २०८१

काँक्रेविहार (सुर्खेत), २४ असोज : छब्बिस वर्षपछि पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ । हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५…

पकरी–भारदह सडकखण्डमा जोखिमपूर्ण यात्रा

 असोज २४, २०८१

राजविराज (सप्तरी), २४ असोज : यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ । उक्त सडकखण्डको अर्जीदेखि गंगापुर हुँदै ढोरबाबाचोक सम्म करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै छाडिएकाले पैदल…

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने…

संस्कृति‘बढम बाबा झिझिरी पर होइयौ ने सहायस् प्राचीन झिझिया नाच कसरी बन्यो मिथिला संस्कृतिको पहिचान

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : झिझिया एक प्राचीन लोकनाच हो जो यतिबेला मिथिला संस्कृतिको पहिचान बन्न पुगेको छ । नेपालदेखि भारतीय मिथिला क्षेत्रमा दसैँको बेला नाचिने झिझिया नाच प्रत्येक वर्ष महोत्वसको…

बिरौटामा दूध सङ्कलन केन्द्र

 असोज २४, २०८१

म्याग्दी, २४ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना…

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

 असोज २४, २०८१

काठमाडौँ, २४ असोज : “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट…

बाढीले फोक्सिङटार पुल बगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

 असोज २४, २०८१

खोटाङ, २४ असोज : यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की…

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

 असोज २४, २०८१

रामपुर (पाल्पा), २४ असोज : पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट…