कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइयो

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो…

चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

 कार्तिक १५, २०८१

इनरुवा (सुनसरी), १५ कात्तिक : सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सीमावर्ती क्षेत्रबाट…

‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्’

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई…

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

 कार्तिक १५, २०८१

वासिङ्टन, १५ कात्तिक (रासस/एएफपी) : नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उहाँका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड…

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी–एनओआरसी सर्वेक्षण

 कार्तिक १५, २०८१

वासिङ्टन, १५ कात्तिक (रासस/एपी) : धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब…

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

 कार्तिक १५, २०८१

सोल, १५ कात्तिक (रासस/एएफपी) : उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई…

जसपा नेपाल झापाको अध्यक्षमा चौधरी

 कार्तिक १५, २०८१

दमक (झापा), १५ कात्तिक : जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन हुनुभएको छ ।…

नगरवासीलाई सहुलियत शुल्कमा फूल

 कार्तिक १५, २०८१

त्रिशूली (नुवाकोट), १५ कात्तिक : यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत…

कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न रु एक करोड विनियोजन

 कार्तिक १५, २०८१

कर्णाली, १५ कात्तिक : मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित…

सुनको मूल्य हालसम्मकै महँगो

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…