कात्तिक शुक्ल प्रतिपदा : नेपाल संवत् ११४५ प्रारम्भ

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर…

पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढ्यो

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)…

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ? हेर्नुहोस्

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर…

तिहारमा गुन्जिन्छन् यी गीत

 कार्तिक १६, २०८१

काठमाडौँ, १६ कात्तिक : उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुन्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती…

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास,…

समग्र सुखका लागि अष्ट–लक्ष्मीको साधना

 कार्तिक १५, २०८१

शालिकराम भण्डारी ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वाेत्तम…

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

 कार्तिक १५, २०८१

राँझा (बाँके), १५ कात्तिक : नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय…

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन…

साहित्यका उन्नयनमा महाकविको योगदान अतुलनीय

 कार्तिक १५, २०८१

काठमाडौं, १५ कातिक : साहित्यकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजद्वारा ११६औँ देवकोटा जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी…

वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार

 कार्तिक १५, २०८१

कञ्चनपुर, १५ कात्तिक : वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार…