‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’

 मंसिर १२, २०८१

मोरङ, १२ मङ्सिर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ…

युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ

 मंसिर १२, २०८१

मस्को(रुस), १२ मङसिर (रासस/सिन्ह्वा) : युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको् छ । लावरोभले रुसको आधिकारिक…

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम…

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

 मंसिर १२, २०८१

पर्वत, १२ मङ्सिर : स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी…

आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

 मंसिर १२, २०८१

डोल्पा, १२ मङ्सिर : हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका…

बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी

 मंसिर १२, २०८१

कर्णाली, १२ मङ्सिर : ‘बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना तथा पूर्वकार्य प्रोटोकल निर्माण’सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेशमा बाढीपहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी…

बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो

 मंसिर १२, २०८१

भद्रपुर (झापा) १२, मङ्सिरः मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो…

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

 मंसिर १२, २०८१

वालिङ (स्याङ्जा), १२ मङ्सिर : ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक…

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई…

मार्फामा बढ्दै पर्यटक

 मंसिर १२, २०८१

म्याग्दी, १२ मङ्सिर : घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो…