सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ, १२ मङ्सिर : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक…
जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १२ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै उहाँले विकास र…
लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत
बेरुत(लेवनान), १२ मङसिर (रासस/क्यूएनए) : लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक…
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
बरहथवा (सर्लाही), १२ मङ्सिर : उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको…
राजनीतिकोे उतारचढावमा र शेयर बजार
रिसव गौतम काठमाडौँ, १२ मङ्सिर (रासस) : हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ । अक्सर एकचोटि हारेपछि पुनः नदोहो¥याउने एक…
संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्ने : महामन्त्री थापा
विराटनगर, १२ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ ।…
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
चितवन, १२ मङ्सिर : भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो…
इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार : बाइडेन
वासिङ्टनडीसी(अमेरिका), १२ मङसिर (रासस/एएनआई) : अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नु भएको छ । उहाँले…
चलचित्रमा फर्किएका पुराना अभिनेत्री
काठमाडौँ, १२ मङ्सिर : अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना…
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
कोलम्बा(श्रीलङ्का), १२ मङ्सिर (रासस/सिन्ह्वा) : श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् । विपद् व्यवस्थापन केन्द्रका सहायक…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
असोज ०१, २०८३
फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
असोज ०१, २०८३






