एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
काठमाडौँ, २८ मङ्सिर (रासस) : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले…
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री
काठमाडौँ, २८ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले…
भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ
नयाँ दिल्ली, २८ मङ्सिर : भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई…
राष्ट्रपति पौडेलद्वारा राजदूत नियुक्त
काठमाडौँ, २८ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरुलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका…
संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक : सभामुख
काठमाडौँ, २८ मङ्सिर : सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । अठारौँ सङ्घीय संसद् सेवा…
नर्सिङलगायत स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न निर्देशन
काठमाडौँ, २८ मङ्सिर : स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा…
विराटनगरद्वारा चितवन सामु एक सय ८२ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, २८ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा…
एनपिएल : चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
काठमाडौँ, २८ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्व पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज विराटनगरले टस जितेर पहिले…
मर्यादित महिनावारीमैत्री देश चिनाउने अवसर
गोविन्द खड्का महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निभाउँछ । महिनावारी विभेदका कारण र प्रभावका विषयमा दर्जनौँ प्रश्नहरु छन् । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस…
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
भद्रपुर (झापा), २८ मङ्सिर : जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






