एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ । पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको…

बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुना साथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई…

युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले…

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अङ्कले बढेर दुई हजार…

अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

 साउन २६, २०८३

वासिङ्टन, २६ साउन : अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक अभियान अनुरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि विदेशी नागरिकहरूका लागि जारी गरिएका एक लाख ७५…

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद

 साउन २६, २०८३

भद्रपुर (झापा), २६ साउन : सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ…

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते

 साउन २६, २०८३

वासिङ्टन, २६ साउन : रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।…

प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच निर्वाचन सुरक्षाबारे छलफल

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको…

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

 साउन २६, २०८३

वासिङ्टन डिसी २६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग शतप्रतिशत अमेरिकी नियन्त्रणमा भएको दाबी गर्दै इरानले गरेको क्षतिको क्षतिपूर्ति इरानले तिर्नुपर्ने बताउनुभएको छ । ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा…

अनावश्यक खर्च कटौती र बजारीकरणसँगै नाफाको बाटोमा डिडिसी

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण…