विचार
एनपिएल क्रिकेट : बिर्सिन नसकिने प्रतियोगिता
राजु सिलवाल काठमाडौँ, ७ पुस (रासस) : क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले…
मानसिक स्वास्थ्यले ल्याएको जटिलता
नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ, ३० मङ्सिर (रासस): मानसिक रोग लागेका व्यक्तिले समयमै उपचार पाउनेभन्दा पनि अपहेलनामा पर्ने सम्भावना छ नेपाली समाजमा । यो दुःखको विषय हो । शारीरिक रुपमा कुनै…
मर्यादित महिनावारीमैत्री देश चिनाउने अवसर
गोविन्द खड्का महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निभाउँछ । महिनावारी विभेदका कारण र प्रभावका विषयमा दर्जनौँ प्रश्नहरु छन् । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस…
धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला
शीतलप्रसाद महतो काठमाडौँ, २३ मङ्सिर : नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक अधिराज्य हो । नेपाली सांस्कृतिक विविधताभित्र भोजपुरी संस्कृतिको आफ्नै पहिचान र महत्व छ । त्यसमा पनि प्राचीन…
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
हरिविनोद अधिकारी नेपालमा सन् १९९७ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गरिँदैआएको छ । यो अभियानको इतिहासमा जाँदा सन् १९६० मा डोमेनिक गणराज्यका तीन दिदीबहिनीहरु पेट्रिया, मिनर्भा र मारियालाई त्यहाँँको…
आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी
काठमाडौँ, १५ मङसिर : नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना…
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
राजु सिलवाल काठमाडौँ, १४ मङ्सिर (रासस) : नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली…
राजनीतिकोे उतारचढावमा र शेयर बजार
रिसव गौतम काठमाडौँ, १२ मङ्सिर (रासस) : हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ । अक्सर एकचोटि हारेपछि पुनः नदोहो¥याउने एक…
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
डा अरुणा उप्रेती काठमाडौँ, ११ मङ्सिर (रासस) : अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने…
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
प्रकाश सिलवाल महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नागरिकमा हुन्छ । त्यसलाई जागृत गराउन…
लोकप्रिय
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२