विचार
नेपालको हवाई सुरक्षा मजबुद : विज्ञहरु
काठमाडौँ, माघ २० : मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताउनुभएको छ । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा…
सरकारी खर्चमा मितव्ययिताको प्रश्न
काठमाडौँ, माघ २० : सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मङ्गलबार २० प्रतिशत चालु खर्च कटौतीको निर्णय ग¥यो । सङ्घीय निकायहरूमा इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालनलगायत विभिन्न…
भेटिँदैनन् अचेल कुवा र पोखरी
ढोरपाटन, माघ १८ : निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने…
सरकार नयाँ, अपेक्षा पुरानै
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक अनि देशको ४४औँ प्रधानमन्त्री बन्नुभएको छ । लगत्तै सरकारको स्वाभाविकता, दायित्व र दबाबमाथि बाक्लै बहस/पैरवी चल्दैछन् । सरकारलाई नेपाली कांग्रेस…
विधि निर्माणमा संसद् र सांसद
लाेकतन्त्रमा सार्वभौम नागरिकले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो शासन आफैँ गर्छन् । नेपालको संविधानअनुसार दुई सदनात्मक सङ्घीय संसद् नै देशको सर्वोच्च विधायिकी अङ्ग हो । कार्यकारी अधिकारयुक्त कार्यपालिका संसद्मार्पmत नै जनताप्रति…
प्रधानमन्त्रीबाट गरिएका अपेक्षा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुशासनको प्रमुख केन्द्र मानिन्छ । पछिल्लो समय यो केन्द्र छायामा पर्दै आएको छ । प्रधानमन्त्री कार्यालयलाई छायामा राखेर सुशासनका गफ धेरै भए । कतिपय ‘शक्तिशाली’ प्रधानमन्त्रीले…
आगामी संसद्को कार्यभार
एकराज पाठक भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् । यसको अर्थ हो उनीहरु दलीय क्रियाकलाप या राष्ट्रिय मुद्दामै पनि सकेसम्म संसद्को सहारा लिन…
स्वाभिमानी जीवनका लागि सूर्यको उपाय
ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक…
प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु
रमेश लम्साल राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी । “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”,…
प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’
विपुल पोख्रेल प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






