विचार
संविधान संशोधन: सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
शीतलप्रसाद महतो नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । करिब एक दशकको अवधि भनेको सबैभन्दा धेरै उत्पादनशील, लाभदायक र अनुभव हासिल गर्ने महत्वपूर्ण अवधि हो । संविधानले अपेक्षा…
संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ
पृथ्वीसुब्बा गुरुङ मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा…
संविधान कार्यान्वयन र जनअपेक्षा
कल्याण श्रेष्ठ नेपालको संविधान जारी भएको नौ वर्ष भयो । करिब एक दशकको अवधि भनेको सबैभन्दा धेरै उत्पादनशील, लाभदायक र अनुभाव हाँसिल गर्ने महत्वपूर्ण अवधि हो । त्यो उपलब्धि हासिल…
संविधानको कार्यान्वयनको अन्तर्यः सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध
खिमलाल देवकोटा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले तीन तहको संरचना कायम गरेको छ । एकात्मक शासन व्यवस्थाबाट नेपाली जनताका अपेक्षा पूरा भएनन् भन्ने निष्कर्षका आधारमा सङ्घीय संरचना अवलम्बन गरिएको कुरामा…
लोकसंस्कृतिको अभिन्न अङ्ग इन्द्रजात्रा
राममणि सिटौला संसारका मोहनजोदाडो, हरप्पा, सिन्धु, गङ्गा, रोम आदि सभ्यता नदीकै किनारामा विकास भएका छन् । हाम्रो देशमा पनि गण्डकी, कोसी, कर्णालीलगायत कैयौँ सभ्यता नदीका किनारमा भएका छन् । बागमती…
पहिरो रोकथामका लागि भेटिभर खेती
कृष्ण अधिकारी विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै…
मानव बेचबिखन नियन्त्रणको सवाल
नेत्र सुवेदी ‘प्रयास’ एकभन्दा बढी व्यक्ति संलग्न भई गोप्यरुपमा हुने अपराध सङ्गठित अपराध हो । यस्ता अपराध ठूलो आकारका र गहिरो प्रभाव छाड्ने खालका भए भने हामी जघन्य अपराधसमेत भन्दछौँ…
संवैधानिक नैतिकता र बिपी कोइराला
शङ्कर तिवारी आज भदौ २४ अर्थात् बिपी कोइराला को एक सय ११औँ जन्मजयन्ती । प्रथम विश्व युद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक…
अवार्डहरुको दौडमा बैंकिङ क्षेत्र
रिसव गौतम विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोशिस गरिरहन्छन्…
सन्दर्भ निजामती सेवा दिवस, मुलुकको समृद्धि र सेवा प्रवाहमा निजामती प्रशासन
गजेन्द्रकुमार ठाकुर ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइएको छ । २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






