राजनीति
कर्णालीमा एमालेका तीन सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)
कर्णाली, भदौ १६ : कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश…
सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, भदौ १६ : सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका…
कांग्रेस केन्द्रीय सदस्य गुरुङद्वारा सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं, भदौ १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी…
म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य
वाग्मती, भदौ १६ : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू…
प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुने तयारीमा
धनुषा, भदौ १५ : नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ । नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको…
सुदूरपश्चिम प्रदेशसभाका १० जना सदस्यद्वारा नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत
सुदूरपश्चिम, भदौ १५ : नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित १० जना सदस्यले आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराउनुभएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले…
कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित
काठमाडौँ, भदौ १५ : नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय…
कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे
काठमाडौँ, भदौ १५ : नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पार्टीको…
सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडबारे बुधबारसम्म निर्णय लिइने
काठमाडौं, भदौ १५ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । बैठकमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको नेकपा (माओवादी…
सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : मन्त्रिमण्डललाई चाँडै पूर्णता दिइने, बजेट सच्याउने निर्णय
काठमाडौं, भदौ १४ : गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी…
लोकप्रिय
राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बैशाख १९, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बैशाख १९, २०८२
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
बैशाख २०, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२