राजनीति
संसदबाट एमसीसी पारित भएपछि गठबन्धन सुरक्षित : प्रचण्ड
सुर्खेत, फागुन २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसी संसदबाट पारित भएपछि गठबन्धन सुरक्षित भएको बताउनुभएको छ । पार्टीको प्रशिक्षणको सिलसिलामा शुक्रबार वीरेन्द्रनर आइपुग्नुभएका अध्यक्ष प्रचण्डले सुर्खेत…
बिहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय
काठमाडौं, फागुन २७ : सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा थानीलाई नियुक्त गरेको हो…
एमाले केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने
काठमाडौं, फागुन २७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने भएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको…
स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु
काठमाडौँ, फागुन २७ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु-याएका १० वटा…
कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी
राजविराज, फागुन २७ : नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक…
राजनीतिक प्रतिवेदन परिमार्जनसहित सकियो एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक
काठमाडौँ, फागुन २६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यही फागुन २५ र २६…
प्राविधिक कारण मतपत्रको रङ परिवर्तन गरिएको हो: आयोग
काठमाडौँ, फागुन २६ : निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा…
राजनीतिक दलसँग शुक्रबार छलफल गर्दै निर्वाचन आयोग
काठमाडौँ, फागुन २६ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।…
सार्वजनिक खरिद नियमावली संशोधन, फोहर व्यबस्थापनमा पहल गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौँ, फागुन २६ : मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग…
सरकारका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई…
लोकप्रिय
नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
असोज १९, २०८३
दसैँअघि निकुञ्जमा जिप सफारी
असोज १९, २०८३
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
असोज २०, २०८३






