राजनीति

ओलीको साथ छाडेपछि हिजाेभन्दा शक्तिशाली भएको छु : प्रचण्ड

 मंसिर १८, २०७८

चितवन, मङ्सिर १८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेपछि आफू झन शक्तिशाली भएर आएको बताउनु भएको छ । शनिबार…

राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता

 मंसिर १८, २०७८

काठमाडौं, मङ्सिर १८ : नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा…

प्रादेशिक अधिवेशनका लागि आज मतदान : नेताहरूबीच तीव्र प्रतिस्पर्धा

 मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले…

राप्रपा उपाध्यक्षमा आठ र महामन्त्रीमा छ जनाको उम्मेदवारी

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । राप्रपा निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार उपाध्यक्ष…

महाधिवेशनबाट कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ : देउवा

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ । महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने…

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गर्नुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा थापा र…

माओवादी स्थायी कमिटी बैठक : राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

 मंसिर १७, २०७८

काठमाडौं, मंसिर १७ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)काे पुस ११ गते काठमाडौंमा हुन गइरहेकाे राष्ट्रिय सम्मेलनकाे प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको छ । हिजाे बिहीबारदेखि…

काँग्रेसको प्रदेश २ बाहेक ६ वटा प्रदेशमा अधिवेशन प्रक्रिया जारी

 मंसिर १७, २०७८

काठमाडौं, मंसिर १७ : सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो बिहीबार देशका…

राप्रपा महाधिवेशन : उम्मेदवारी दर्ता आज, शनिबार विहानबाट मतदान हुने

 मंसिर १७, २०७८

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको राप्रपा विधान मस्यौदा समित तथा निर्वाचन समितिका सदस्य…

चुनाव केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

 मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले…