राजनीति
पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : पौडेल
दमौली, फागुन २३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट…
स्थानीय तह निर्वाचन चिन्ह हरियो रङ्गमा, ७२ दलले देशैभरी उम्मेदवारी दिन पाउने
काठमाडौँ, फागुन २३ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरियो रङ्गकाे चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने…
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सकियो, आगामी निर्वाचनबारे छलफल
काठमाडौँ, फागुन २३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा ३७ सदस्यले सुझाव दिनुभएको छ । पार्टीको आज बसेको पोलिटब्यूरो बैठकमा…
विभिन्न जिम्मेवारी तोक्दै सकियो माओवादी केन्द्रीय समिति बैठक
काठमाडौँ, फागुन २३ : सत्ता साझेदार दल नेकपा (माअोवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । विभिन्न विभाग, प्रदेश र निर्वाचन क्षेत्रका प्रमुखहरू ताेकने तथा स्थानीय निर्वाचनका लागि…
देशभर स्थानीय चुनाव लड्दै ७२ राजनीतिक दल
काठमाडौँ, फागुन २३ : स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको थियो। त्यसका लागि ८० दलले निवेदन दिएका थिए। त्यसमध्ये ७२ दलले देशैभर चुनाव लड्ने भन्दै निवेदन…
कांग्रेस सप्तरीको निर्वाचन मङ्गलबार हुने
राजविराज, फागुन २३ : नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको छ…
नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्यूरो बैठक जारी
काठमाडौं, फागुन २३ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्यूरोको प्रथम बैठक बानेश्वरमा जारी छ । बैठक करिब एक घण्टादेखि बैठक जारी रहेको अध्यक्ष माधवुमार नेपालका स्वकीय सचिव मोहन गौतमले…
माओवादी केन्द्रीय समितिमा चुनाव केन्द्रीत अभियानबारे छलफल हुने
काठमाडौं, फागुन २३ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्डमा केही बेरमा बस्दैछ । माओवादीको आठौं महाधिवेशन पश्चात् अध्यक्षबाहेक बाँकी रहेका अन्य…
आठ जिल्लामा कांग्रेस सभापति चयन
काठमाडौँ, फागुन २३ : नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन हुनु भएको छ । निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा…
सरकारका उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडौं, फागुन २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आइतबार नेपालको संविधानको धारा ५३ बमोजिम…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
१४ घण्टा अगाडि