राजनीति
स्थानीय निर्वाचनमा सहभागी हुन ‘विप्लव’ नेतृत्वको नेकपा सकारात्मक
काठमाडौं, वैशाख २ : गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते…
जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण
काठमाडौँ, वैशाख २ : गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच…
सरकार र जनमत पार्टीबीच वार्ता : माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री
काठमाडौं, वैशाख २ : नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि.सं. २०७१ असोज १५ गते र २०७५…
युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो
काठमाडौँ, वैशाख २ : युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ । नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज…
मन्त्री रेग्मी वीर अस्पतालमा उपचार गराउँदै
काठमाडौँ, वैशाख २ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना हुनुभएको छ । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री…
कर्णालीमा चुनावमा भाग लिने दलको सङ्ख्या कम
जाजरकोट, वैशाख २ : विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्यासमेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको…
दलहरूले एउटै चुनाव चिह्न लिएर उम्मेद्वारी दर्ता गर्दा समस्या पर्ने
काठमाडौँ, वैशाख २ : निर्वाचन आयोगले उम्मेदवारले मनोनयनपत्र दर्ता गराउँदा जुन राजनीतिक दलको चुनाव चिह्न लिने हो त्यसपछि पनि सोही दलको नै प्रतिनिधित्व हुने प्रस्ट पारेको छ । स्थानीय तह…
सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल
काठमाडौँ, बैशाख २ : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म…
नेताजीको नमस्कार !
काठमाडौँ, बैशाख २ : जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै…
कांग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता डा महत
त्रिशूली, वैशाख १ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताउनुभएको छ । नुवाकोटको दुप्चेश्वरमा आज आयोजित दोस्रो आरडब्लु समर स्लाम…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






