राजनीति
स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, वैशाख ८ : यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि काठमाडौँका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार
काठमाडौँ, वैशाख ८ : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ९ गते शुक्रबार बस्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल…
केन्द्रीय सुरक्षा समितिमा स्थानीय निर्वाचनको तयारीबारे छलफल
काठमाडौं, वैशाख ८ : स्थानीय तह निर्वाचनको प्रभावकारी सुरक्षा प्रबन्धबारे आज केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा सिंहदरबारमा भएको बैठकमा यही वैशाख ३० मा हुने…
विकास र सुशासनको नीतिमा एमाले स्पष्ट छ : ओली
काठमाडौँ, वैशाख ८ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनको नीतिका आधारमा देशलाई अघि बढाउन पार्टी प्रतिबद्ध भएको बताउनुभएको…
प्रदेशसभा सदस्य पदबाट राजिनामा
बागमती, वैशाख ८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजिनामा दिनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा…
राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड
सुदूरपश्चिम, वैशाख ८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताउनुभएको छ । सो पार्टीद्वारा कैलालीको…
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने
काठमाडौं, वैशाख ८ : पाँच दलीय सत्ता गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको…
काठमाडौंमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं, वैशाख ८ : भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार सो…
७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं, वैशाख ८ : निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा…
स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ, वैशाख ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन…
लोकप्रिय
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
असोज २१, २०८३
फलफूलखेती : बगैँचा बढे तर उत्पादन न्यून
असोज २१, २०८३






