राजनीति
आज देशभर १६औँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौँ, वैशाख ११ : आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते…
एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार
काठमाडौं, वैशाख ११ : नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले…
स्थानीय तह निर्वाचन :३५ हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै
काठमाडौं, वैशाख ११ : निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्दैछ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१…
आयोगद्वारा १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न
काठमाडौं, वैशाख १० : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी…
गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी
काठमाडौँ, वैशाख १० : गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला अपनाउने सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका…
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन
काठमाडौँ, वैशाख १० : यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३…
चुनाव प्रचार–प्रसार सामाग्री तत्काल हटाउन निर्देशन
नेपालगञ्ज, वैशाख १० : मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिताविपरीतका कार्य नगर्न सचेत बनाएको छ । सो कार्यालयमा आज बसेको बैठकले पोष्टर,…
जसपा नेता यादवले गरे पार्टी परित्याग
मोरङ, वैशाख १० : जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा…
रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा
रोल्पा, वैशाख १० : नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा…
नेपाली उत्पादन बढाउने अवसर हो : उपाध्यक्ष पौडेल
चितवन, वैशाख १० : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताउनुभएको छ । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






