राजनीति
उजुरीउपर ध्यान दिन एमालेको आग्रह
काठमाडौँ, जेठ १ : नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ । पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको…
सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा कांग्रेसको अग्रता
सप्तरी, जेठ १ : सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।…
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै, स्थापित पछ्याँदै, सिंह तेश्राे
काठमाडौँ, जेठ १ : काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ ।…
एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्जकै गृह नगरमा काँग्रेसको अग्रता
महेन्द्रनगर, वैशाख ३१ : कैलालीको गोदावरी नगरपालिकाका २ वडामा १०१८ मत गणना हुँदा कांग्रेसले अग्रता कायम राखेको छ । वडा नम्बर १ र १२ मा गरिएको मतगणनामा नेपाली कांग्रेसका बिरेन्द्र…
ललितपुर महानगरपालिकामा मतगणना सुरु
ललितपुर, वैशाख ३१ : ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा शनिबार दिउँसोबाट मतगणना सुरु भएको हो । ललितपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जन,…
बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता
बलेवा, वैशाख ३१ : बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिनुभएको छ । नेकपा (एमाले)का पूर्ण…
अध्यक्ष नेपालद्वारा आयोगलाई धन्यवाद
काठमाडौँ, वैशाख ३१ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुुभएको छ ।…
घोराही उपमहानगरपालिकाको मतगणना सुरु
दाङ, वैशाख ३१ : घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो उक्त महानगरपालिकाको वडा नं १४ र…
हरिनास १ मा कांग्रेसका गुरुङ विजयी
वालिङ, वैशाख ३१ : स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले…
निर्वाचन सम्पन्न गर्न खटिने सबैलाई धन्यवाद: गृहमन्त्री खाण
काठमाडौँ, वैशाख ३१ : गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकै पटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिनुभएको छ…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






