राजनीति
नागरिकता विधेयकबारे अध्यक्ष दाहालसँग छलफल
काठमाडौँ, जेठ ५ : नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गर्नुभएको…
गठबन्धन दलहरूबाटै नेकपा एसलाई धोका !
काठमाडौं, जेठ ५ : नेकपा (एमाले)बाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन्। सिट बाँडफाँटमा पनि…
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
काठमाडौँ, जेठ ४ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ…
प्रधान सेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता
काठमाडौँ, जेठ ३ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा आज भएको उक्त भेटघाटमा…
कामपाका स्वतन्त्र उम्मेदवार बालेन्द्र चार हजार ८७७ मतले अगाडि
काठमाडौँ, जेठ ३ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले ११ हजार ४२ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएको बालेन्द्र…
भारतद्वारा नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त
काठमाडौँ, जेठ ३ : भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो…
काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै
काठमाडौं, जेठ ३ : काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका…
एमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन
काठमाडौँ, जेठ ३ : नेकपा (एमाले)को विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरिएको छ । बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष…
प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश
काठमाडौँ, जेठ ३ : प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो…
संसद्को एघारौँ अधिवेशन प्रारम्भ, एमालेले विरोधको स्वरुप परिवर्तन गर्ने
काठमाडौँ, जेठ ३ : सङ्घीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






