राजनीति
चुनाव अगाडि पार्टी एकता हुँदैन : नेपाल
काठमाडौं, भदौ ७ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आ–आफ्नो चुनाव चिह्नबाट लड्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले…
सिट बाँडफाँटबारे सत्ता गठबन्धन निष्कर्ष नजिक, बैठक भोलि पुनः बस्ने
काठमाडौं, भदौ ६ : सत्ता गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा सिट बाँडफाँटबारे थप छलफल भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बालुवाटारमा बसेको…
पूर्व नगरप्रमुख अमानसिंह एमालेमा प्रवेश
काठमाडौँ, भदौ ६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ । एमालेको केन्द्रीय…
अध्यक्ष दाहाल र नेपालबीच छलफल, के भयो कुराकानी ?
काठमाडौँ, भदौ ६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ ।…
तत्काल वाम गठबन्धनको सम्भावना छैन : भट्टराई
रामेछाप, भदौ ५ : नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आगामी निर्वाचनमा वाम…
गठबन्धनबाट एक पटक चुनाव लड्छु : खनाल
सिद्धार्थनगर, भदौ ५ : नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट…
माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने
काठमाडौँ, भदौ ४ : नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा…
दुई पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं : महामन्त्री शर्मा
काठमाडौं, भदौ ४ : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म…
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन
काठमाडौं, भदौ ४ : नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी…
माओवादी पदाधिकारीमा २१ सदस्य : को को परे ? (नामावलीसहित)
काठमाडौं, भदौ ४ : लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव…
लोकप्रिय
दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी
असोज २८, २०८३
मनसुन पूर्ण रूपमा बाहिरियो : मौसम पूर्वानुमान महाशाखा
असोज २८, २०८३
एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो
असोज २६, २०८३
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असोज २८, २०८३
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो
असोज २६, २०८३






