राजनीति

बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन

 असोज २५, २०७९

काठमाडौँ, असोज २५ : सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको…

संविधान जोगाउन गठबन्धनले जीत्नुपर्छ : अध्यक्ष केसी

 असोज २५, २०७९

बागलुङ, असोज २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएको छ । गठबन्धन दलद्वारा आज…

मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम

 असोज २४, २०७९

विराटनगर, असोज २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा…

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी

 असोज २४, २०७९

गोरखा, असोज २४ : गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)…

बैतडीमा प्रतिनिधिसभामा महिला उम्मेदवार शून्य

 असोज २४, २०७९

बैतडी, असोज २४ : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा महिला उम्मेदवारी शून्य रहेको छ । यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन…

कास्कीमा कांग्रेसको सम्पूर्ण क्रियाशिल सदस्य रहेको प्रचारप्रसार समिति गठन

 असोज २४, २०७९

गण्डकी, असोज २४ : नेपाली कांग्रेस कास्कीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका तर्फबाट २२ हजार एक सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरेको छ । कास्की कांग्रेसका…

झापामा पाँच पदका लागि एक सय एकको उम्मेदवारी

 असोज २४, २०७९

झापा, असोज २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा…

राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताबारे जानकारी

 असोज २४, २०७९

अर्घाखाँची, असोज २४ : मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारलाई निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराएको छ । निर्वाचन आचारसंहिता सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया…

मकवानपुरमा उम्मेदवारीमाथि उजुरी परेन

 असोज २४, २०७९

मकवानपुर, असोज २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ…

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

 असोज २४, २०७९

सुदूरपश्चिम, असोज २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३…