राजनीति

गठबन्धनले जितेर सरकार बन्यो भने अवसरै अवसर हुन्छ : अध्यक्ष दाहाल

 कार्तिक ०५, २०७९

काठमाडौं, कात्तिक ५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा बोल्दै…

गठबन्धन सरकारका कारण निजी क्षेत्र आतंकित छ : उपाध्यक्ष पौडेल

 कार्तिक ०५, २०७९

काठमाडौं,कात्तिक ५ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई आतंकित बनाएको बताउनभुएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै…

सत्ता गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान बेच्न लागे : अध्यक्ष ओली

 कार्तिक ०५, २०७९

सुर्खेत, कात्तिक ५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने ठोकुवा गर्नुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले सत्ता…

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेता जनकपुरधाम आउँदै

 कार्तिक ०५, २०७९

जनकपुरधाम, कात्तिक ५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै हुनुहुन्छ । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई…

खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग

 कार्तिक ०५, २०७९

​​​​​​​बारा,कात्तिक ५ : आचारसंहिता उल्लङ्घन गर्दै खानेपानी मन्त्री तथा नेपाली काँग्रेसका सह महामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । बारा क्षेत्र नम्बर १ मा…

निर्वाचन प्रतिगमनका विरुद्ध अग्रगमनको लडाईं हो : प्रधानमन्त्री

 कार्तिक ०४, २०७९

बुटवलमा पाँच दलीय गठबन्धनको प्रशिक्षण : गठबन्धनका उम्मेदवारले जित्नै पर्नेमा प्रधानमन्त्री देउवाको जोड बुटवल, कात्तिक ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र व्यवस्था रक्षाका लागि सत्ता गठबन्धनका उम्मेवारले जित्नै पर्ने…

गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री

 कार्तिक ०४, २०७९

बुटवल, कात्तिक ४ : गृहमन्त्री  बालकृष्ण खाणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहनु भएका…

मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ : प्रचण्ड

 कार्तिक ०४, २०७९

काठमाडौं, कात्तिक ४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने…

मंसिर ४ पछिको सरकारले रेलभन्दा तीव्र गतिमा विकास गर्छ : ओली

 कार्तिक ०४, २०७९

काठमाडौं, कात्तिक ४ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले जनकपुरको रेलभन्दा तीव्र गतिमा विकासको काम शुरु गर्ने…

प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक : मुख्यमन्त्री पोखरेल

 कार्तिक ०४, २०७९

पोखरा, कात्तिक ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री…