राजनीति

वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आगामी मङ्सिर ४ मा हुन लागेको…

समृद्धिको दिशामा फड्को मार्नु आजको आवश्यकता : श्रेष्ठ

 कार्तिक १७, २०७९

काठमाडौं, कात्तिक १७ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताउनुभएको छ ।…

राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य : प्रचण्ड

 कार्तिक १७, २०७९

काठमाडौं, कात्तिक १७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक…

झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

 कार्तिक १७, २०७९

सुरुङ्गा (झापा), कात्तिक १७ : जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको…

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

 कार्तिक १७, २०७९

दोधारा चाँदनी, कात्तिक १७ कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिनुभयो । दसँै तिहार मनाउन गाउँ फर्किनुभएका उहाँ चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लाग्नुभएको हो…

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

 कार्तिक १७, २०७९

ढोरपाटन, कात्तिक १७ : आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती…

सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : डा कोइराला

 कार्तिक १७, २०७९

मोरङ, कात्तिक १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि…

मनाङमा चुनावी सरगर्मी बढ्दै

 कार्तिक १७, २०७९

मनाङ, कात्तिक १७ : हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । आगामी मङ्सिर ४…

निर्वाचन खर्चको अनुगमन सुरु

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र…

दलका नेता र जनप्रतिनिधिद्वारा सडकमा धर्ना

 कार्तिक १६, २०७९

भक्तपुर, कात्तिक १६ : भक्तपुरबाट नगरकोट जाने सडकको अग्रभाग भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीको नगरकोट जाने मूल सडकमा बसेर दलका नेताहरुदेखि जनप्रतिनिधिहरु समेतले धर्ना दिएका छन् । आज भक्तपुर–नगरकोट सडक निर्माण…