राजनीति
कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप
काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरेको छ । कांग्रेस…
मतदातालाई जागरुक बनाउन नमूना मतदान
बाग्मती, कात्तिक २० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन मकवानपुर जिल्लामा नमूना मतदान कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाद्वारा…
‘जनमतलाई मतदान गरौँ विकास गरेर देखाउछौँ’
कपिलवस्तु, कात्तिक २० : जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताउनुभएको छ । कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४…
नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन
काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गर्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधीसभा उम्मेदवारसमेत…
प्रम देउवाको चुनावी सभा :‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’
डडेल्धुरा, कात्तिक २० : चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज यहाँको भित्रीमधेशका दुई पालिकामा…
‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’
काठमाडौँ, कात्तिक २० : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज…
एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली
धादिङ, कात्तिक २० : नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताउनुभएको छ । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले…
धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा गरियो
महेन्द्रनगर (धनुषा), कात्तिक २० : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी…
संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री
डडेल्धुरा, कात्तिक २० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज डडेल्धुराको…
काठमाडौँ– ५ मा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा
काठमाडौँ, कात्तिक २० : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौँ क्षेत्र नं…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
साउन १९, २०८३






