राजनीति

आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज…

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त…

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई…

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन हुनुभएको छ । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको…

प्रदेश १ मा छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

 पुष १०, २०७९

ताप्लेजुङ, पुस १० : प्रदेश १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिनुहुने भएको छ । प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला…

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ सोमबार

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त…

दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ । सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले…

प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन

 पुष १०, २०७९

मोरङ,पुस १० : प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ । एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक…

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

 पुष १०, २०७९

लेखनाथ, पुस १० : नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी…

प्रदेश नं १ का सांसदले भोलि शपथ लिने

 पुष १०, २०७९

विराटनगर, पुस १० : प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम…