राजनीति

अध्यक्ष लिङ्देनद्वारा १५ शय्याको अस्पताल उद्घाटन

 पुष ०८, २०७९

बनियानी, पुस ८ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गर्नुभएको छ । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट…

कांग्रेस सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित

 पुष ०६, २०७९

काठमाडौँ, पुस ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार…

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सम्पन्न

 पुष ०६, २०७९

काठमाडौं, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबेर अघि मतदान…

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

 पुष ०६, २०७९

काठमाडौँ, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा…

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी

 पुष ०६, २०७९

काठमाडौँ, पुस ६ : तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल…

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुने

 पुष ०६, २०७९

काठमाडौँ, पुस ६ : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर…

राष्ट्रपतिबाट ज्येष्ठ सदस्य राणालाई बुधबार शपथ

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई पद तथा गोपनीयतको शपथ दिलाउनु हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार…

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको…

बेरुजु फर्छ्योटको व्यवस्था मिलाउन निर्देशन

 पुष ०५, २०७९

गण्डकी, पुस ५ : पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्योटको व्यवस्था मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ । महानगर लेखा समितिको…

संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्…