राजनीति
‘पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’
काठमाडौँ, २८भदौ : विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिनु भएको छ…
प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार
काठमाडौँ, २८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको…
राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै भन्नुभयो, ‘तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
काठमाडौँ, २८ भदौ : नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्काे निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित…
पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति
काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले…
पार्टीलाई जेनजीको चाहना बमोजिम बनाइने प्रतिबद्धता
काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन् । पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि…
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन
काठमाडौँ, २७ भदौ : प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताउनुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्य…
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर…
संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैन : रास्वपा
काठमाडौं, २६ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ । रास्वपाले आज तीन बुँदे तात्कालीन…
वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, २६ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि…
संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड
काठमाडौँ, २६ भदौ : विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
खुम्बुमा असोजमै हिमपात
असोज २१, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
असोज २१, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२