राजनीति

भारतीय विदेश मन्त्रालयले भन्यो– नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक छौं

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम…

स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

 पुष १४, २०७९

देउखुरी,पुस १४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका…

स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुनमा

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक…

सुकुम्बासी बस्ती हटाउन बालेनले खोजे गृहमन्त्रीको साथ

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई पत्र लेखेको छ। महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेको छ।…

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा

 पुष १४, २०७९

  काठमाडौँ,पुस १४ : मंसिर ४ गतेको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु…

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

 पुष १४, २०७९

मोरङ, पुस १४ : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश…

गण्डकीका प्रदेशसभा सदस्यको शपथ

 पुष १४, २०७९

गण्डकी, पुस १४ : नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख…

बागमती प्रदेशसभाको बैठक पुस १८ गते बस्ने गरी आह्वान

 पुष १४, २०७९

मकवानपुर, पुस १४ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक…

बागमती प्रदेशसभाका सदस्यलाई शपथ

 पुष १४, २०७९

मकवानपुर, पुस १४ : बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना…

नेता र कूटनीतिक नियोगका व्यक्तिलाई नभेट्न सुरक्षा अधिकारीलाई गृहको निर्देशन

 पुष १४, २०७९

काठमाडौं । सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने भएको छ ।गृह मन्त्रालयले बिहीबार सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिई राजनीतिक…