राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनियताको शपथ

 पुष २८, २०७९

देउखुरी, पुस २८ : लुम्बिनी प्रदेब सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री…

कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ

 पुष २८, २०७९

कर्णाली, पुस २८ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा…

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता हुने

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी पार्टी) बीच एकता हुने भएको छ । पूर्वमन्त्री समेत रहनुभएका प्रभु साहले केही…

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अझै सुरु भएन, ओली–प्रचण्डबीच छुट्टै छलफल

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् । प्रधानमन्त्री…

शेखर कोइरालाको खुलासा : कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुको कारण यस्तो !

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले…

घनश्याम भुसाललाई समाजवादीको स्वागत पत्रः छिटोभन्दा छिटो पार्टीमा आउनुस्

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : घनश्याम भुसाललाई छिटने पार्टीमा समावेश हुन भन्दै नेकपा एकीकृत समाजवादीले आग्रह गरेको छ । आज भुसाललाई पत्र पठाउदै एकिकृत समाजवादीले छिटोभन्दा छिटो पार्टीमा सामेल हुन आग्रह…

नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ : प्रधानमन्त्री प्रचण्ड

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट…

घनश्याम भुसाललाई केही घण्टाभित्रै स्वागत गर्दैछौं : एकीकृत समाजवादी

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेकपा (एमाले) का नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै हुनुहुन्छ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले नेता भुसाललाई केही…

बागमती प्रदेशको सभामुखमा कांग्रेसका अधिकारी र नेमकिपाका सायजुको उम्मेदवारी

 पुष २८, २०७९

हेटौँडा, पुस २८ : बागमती प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी दर्ता गरेको छ । बागमती प्रदेश सभाको सभामुखमा कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सायजुले…

गृहमन्त्रीको निर्देशन- आदेश होइन कानुनको पालना गर्नु

 पुष २८, २०७९

चितवन, पुस २८ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख…