राजनीति

प्रचण्डसँग साढे २ घण्टा छलफल गरेर निस्किए ओली

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको वान टु वान बैठक सकिएको छ । करिब साढे २ घन्टा छलफलपश्चात ओली बालुवाटारबाट बाहिरिएका छन् ।…

संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज उक्त विधेयक…

सभामुखद्वारा सरकारलाई रुलिङ

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल,राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ…

राष्ट्रिय समस्या समाधानका लागि दलहरुबीच सहमति जरुरी : उपमहासचिव शर्मा

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ…

छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ : कामु प्रधानन्यायाधीश

 फागुन १२, २०७९

वीरगञ्ज,फागुन १२ : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताउनुभएको छ । नेपाल बार एसोसिएसनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको…

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको…

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ…

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ : उपाध्यक्ष भुसाल

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । कृषि विकास बैंक…

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

 फागुन १२, २०७९

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ…