राजनीति

अध्यक्ष नेपालसँग उपराष्ट्रपतिका उम्मेदवार यादवले माग्नु भयो मत

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत माग्नुभएको छ । उहाँ आज अध्यक्ष नेपालको निवास पुगेर नेपाल…

राष्ट्रपति पौडेलको जीवनी

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँका श्रीमती सविता पौडेल…

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गोपनीयताको शपथग्रहण

 फागुन २९, २०७९

  २९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ । सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उहाँले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा…

राष्ट्रपतिको शपथ ग्रहणमा ‘दुःखका साथीदेखि दूधबाजेसम्म’

 फागुन २९, २०७९

काठमाडौं, फागुन २९ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा आफूसँग बन्दी जीवन बिताएका राजनीतिकर्मीहरूलाई आमन्त्रण गर्नुभएको छ । शपथ ग्रहण आजै दिउँसो १ बजेपछि…

उपराष्ट्रपति निर्वाचन : प्रमिला कुमारीको उम्मेदवारी फिर्ता

 फागुन २९, २०७९

काठमाडौं, फागुन २९ गते । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी ९जसपा० का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । सांसद प्रमिलाले पार्टीकै नेता रामसहाय प्रसाद…

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना : सभामुख घिमिरे

 फागुन २९, २०७९

  २९ फागुन, मनामा : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ आईपीयुको १४६औँ महासभालाई बहराइनको…

सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

 फागुन २९, २०७९

चितवन, २९ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम…

निवर्तमान राष्ट्रपति भण्डारी तत्काल निजी निवास नजाने, बालुवाटारमा बस्नुहुने

 फागुन २९, २०७९

२९ फागुन, काठमाडौँ । आफ्नो दोस्रो कार्यकाल सकिएर बिदा हुनुभएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तत्काल आफ्नो निजी निवास नजाने हुनुभएको छ । बुढानीलकण्ठमा घर मर्मतको काम नसकिएकाले भण्डारी तत्कालका लागि…

स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा…

राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई स-यो

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १…