राजनीति
तनहुँ–१ मा उपनिर्वाचनको तयारी सुरु
दमौली, ८ चैत : तनहँु क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा…
स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र
तुलसीपुर, ८ चैत : लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा ९माओवादी केन्द्र० रोज्नुभएको छ । उहाँले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी…
‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो’? : राजेन्द्र लिङ्देन
काठमाडौँ, ८ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित…
उप निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु
काठमाडौँ, ८ चैत : निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्दै छ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ गतेदेखि…
त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ
काठमाडौँ, चैत ७ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय…
उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान
काठमाडौँ, चैत ७ : आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा…
नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : कोइराला
काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको…
छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल
गोरखा, ७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत…
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
काठमाडौँ, ७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हकअधिकारका निम्ति सिङ्गो राज्य र निकाय जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय…
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
काठमाडौँ, ७ चैत : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि कांग्रेसले पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभएको छ ।…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३






