राजनीति

नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गइरहनुपर्छ भन्ने छैन : उपसभापति गुरुङ

 चैत ११, २०७९

काठमाडौं, चैत ११ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सृजित आर्थिक संकट कांग्रेसले नै समाधान गर्नुपर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई हेटौंडामा उद्घाटन…

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री

 चैत ११, २०७९

काठमाडौँ, ११ चैत : प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको छ । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल उद्योग…

कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा

 चैत ११, २०७९

भैरहवा, ११ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताउनुभएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा…

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

 चैत ११, २०७९

काठमाडौँ, ११ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन…

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल

 चैत १०, २०७९

काठमाडौँ,चैत १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी…

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

 चैत १०, २०७९

गण्डकी,चैत १० : गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिनुभएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बन्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री…

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

 चैत १०, २०७९

काठमाडौँ, चैत १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको…

प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट

 चैत १०, २०७९

काठमाडौँ, चैत १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई…

एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान : अध्यक्ष ओली

 चैत १०, २०७९

झापा, चैत १० : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन…

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल

 चैत १०, २०७९

काठमाडौँ, १० चैत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा…