राजनीति
अर्बपति चौधरीले संसदको १ हजार पनि छोडेनन्
काठमाडौँ, ६ वैशाख : नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी हुन् । विश्वकै १९२९ औँ धनीमा दरिएका विनोद चौधरीले अर्थतन्त्र खस्किएको नेपाल जस्तो गरिब मुलुकको ढुकुटीबाट मासिक ९ हजार रुपैयाँसमेत…
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
चितवन, ६ वैशाख : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित…
बिपीको विचारलाई अँगालेर हिँडौँ : नेता कोइराला
लेखनाथ, ५ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा…
कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा
काठमाडौँ, ५ वैशाख : नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।…
प्रधानमन्त्रीद्वारा निर्माणाधीन द्रुतमार्ग सडक आयोजना निरिक्षण
काठमाडौँ, ५ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई\मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधामन्त्री दाहालले महादेवटार सुरुङ र लेनडाँडा सुरुङ मार्ग तथा…
सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : एमाले महासचिव पोखरेल
कर्णाली, ५ वैशाख : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ ।…
समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने
काठमाडौँ, ५ वैशाख : नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई…
बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा
सुदूरपश्चिम, ५ वैशाख : नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहँडाबाबा धाम…
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ : महामन्त्री थापा
दमौली, ५ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी…
हिन्दु राष्ट्र माग्दै राप्रपा सांसद जैसवालले वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र
काठमाडौं, ५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र वाचन गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले हिन्दू…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






