राजनीति

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको…

एमालेको सचिवालय बैठक शुक्रबार

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । उहाँका अनुसार समसमायिक राजनीतिक अवस्था र…

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको…

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

 जेठ १७, २०८०

राजविराज, १७ जेठ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । सप्तरीको…

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा

 जेठ १७, २०८०

नयाँ दिल्ली, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली…

पूर्वप्रधानमन्त्री खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने…

नागरिकता विधेयकप्रति एमालेको आलोचना

 जेठ १७, २०८०

 काठमाडौँ, १७ जेठ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । एमाले संसदीय दलका…

शीतल निवासअगाडि एमालेनिकट अनेरास्ववियुको प्रदर्शन, ८ जनालाइ पक्राउ

 जेठ १७, २०८०

काठमाडौं, १७ जेठ : नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्वयुले राष्ट्रपति निवास शीतल निवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए । अखिलका सचिव संजिव धितालको…

‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समावेश गरिएकोमा रास्वपाको आपत्ति

 जेठ १७, २०८०

काठमाडौं, ​१७ जेठ : भारतले नयाँ संसद् भवनमा सार्वजनिक गरेको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समाबेश गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आपत्ति जनाएको छ। बुधबार रास्वपाका प्रवक्ता मुकुल…

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग…