राजनीति
सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौँ, २७ असार : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक…
समाजवादी मोर्चाको आज बस्ने स्थगित
काठमाडौँ, २७ असार : समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष…
कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते
काठमाडौँ, २७ असार : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे…
सीता दाहालको निधनबाट अपूरणीय क्षति : माओवादी केन्द्र
काठमाडौँ, २७ असार : नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज…
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, २७ असार : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक…
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं, २७ असार : राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार…
समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौँ, २७ असार : समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेकपासहित चार दल मिलेर…
पार्टीभित्र मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक : ओली
काठमाडौँ, २६ असार : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको…
स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिनु संसदीय मर्यादा होइन : प्रधानमन्त्री
काठमाडौँ, २५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको…
प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रुपमा लिएका छौँ : प्रमुख सचेतक गिरी
काठमाडौं, २५ असार : नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको संसद बैठकमा गल्ती स्वीकारेर गर्नुभएको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ । सोमवार संसद…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






