राजनीति
कांग्रेस बैठकमा नेताहरुको धारणा राख्ने क्रम जारी
काठमाडौँ, २ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।…
सरकारमा सहभागी दललाई विश्वासमा लिने वातावरण बनाउनु जरुरी छ : उपसभापति खड्का
काठमाडौं, २ साउन : नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । सानेपास्थित बीपी स्मृति भवनमा मंगलबारदेखि…
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
काठमाडौं, २ साउन : नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रूपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज (मङ्गलबार) अभियानमा रहनुभएका…
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं, २ साउन : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न…
एक वर्षपछि कांग्रेस बैठक आज बस्दै
काठमाडौँ, २ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि मङ्गलबार बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९…
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
काठमाडौं, १ साउन : नेपाली कांग्रेसले यही साउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको…
नेकपा (एस) को सचिवालयमा धारणा राख्नेक्रम जारी
काठमाडौं, १ साउन : सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार पनि जारी रह्यो । बैठकमा सचिवालयका सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको सो दलका नेताहरूले जनाएका छन् । नेकपा एसका…
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
काठमाडौँ, ३१ असार : नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को…
एमाले प्रचार विभागमा ११ जना मनोनीत
काठमाडौँ, ३१ असार : नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिनुभयो । उहाँका…
समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने
काठमाडौँ, ३१ असार : चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






