राजनीति

चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ । सांसदमा निर्वाचित भएको एक सय…

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात…

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ । डा सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु…

माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको…

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो ।  बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय…

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन…

सङ्गठन सुदृढीकरण अभियानका लागि कांग्रेसले प्रतिनिधि खटायो

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपाली कांग्रेसले पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यलाई ७७ जिल्लामा प्रतिनिध…

माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ…

सरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

 साउन १६, २०८०

मोरङ, १६ साउन : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताउनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापु¬ङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र…

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापा नियुक्त

 साउन १६, २०८०

विराटनगर, १६ साउन : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गर्नुभएको छ । नेपालको सविधानको धारा १६८…